FAQs Complain Problems

समाचार

यस गा.पा.मा अवस्थित सुनकाेशी जलविध्युत आयाेजना

Read More

पाङ्ग्रेटार, सुनकाेशी नदी तथा नहरकाे ड्राेन चित्र

Read More

Visit Nepal 2020

Read More

सुनकोशी गाउँपालिकाको पार्श्वचित्र

सुनकोशी गाउँपालिकाको ई भिलेज प्रोफाइलका लागि तल थिच्नुहोला 

https://sunkoshiprofile.codespec.com.np/en/

दस्तावेज: 

करार सेवाका लागि दरखास्त फारम

दस्तावेज: 

Pages

सूचना तथा समाचार

नागरिक वडापत्र

नागरिक वडा पत्रकाे लागि तल चित्रमा थिच्नुहाेला ।

जन प्रतिनिधि

अध्यक्ष
9851021025
Email:
chairman.sunkoshi@gmail.com
उपाध्यक्ष
9844377449
Email:
deputyc.sunkoshi@gmail.com

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9767985286
Email:
sunkoshicao@gmail.com
सूचना प्रविधि अधिकृत
9767985288
Email:
ito.sunkoshimunsindhupalchowk@gmail.com prabeshikadangi@gmail.com

सूचना अधिकारी

नीम बहादुुर बुढाथोकी

सूचना अधिकारी
9843518387
इमेलःnimrajbibash@gmail.com
 suchanaadhikari@sunkoshimunsindhupalchowk.gov.np

 

 

सेवाहरु

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- दर्ता चलानी तथा सोधपुछ ईकाईका अधिकारी
सेवा दिने कार्यालयः- गाँउपालिका
सेवा शुल्कः- चिट्टीपत्र निवेदनको प्रकृति अनुसार निर्धारित शुल्क तिर्नुपर्ने
आवश्यक कागजातहरुः-

गा.पा तिर्न बुझाउनुपर्ने शुल्क दस्तुर बुझाई अख्तियारवालाको दस्तखत भएपछि

सेवा प्रकारः- याेजना
सेवा समयः- भुक्तानीका लागि बिल स्विकृत भएको दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाँउपालिका
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

१. निवेदन
२.टिप्पणी
३.मूल्याङ्कन कार्य सम्पन्न प्रतिवेदन जँचपास तथा फरफारक समितिको निर्णय प्रतिलिपी

सेवा प्रकारः- याेजना
सेवा समयः- आवश्यकता अनुसार समय मिलाएर
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाँउपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१. सम्बन्धित वडाको वडा सचिव वा गा.पा. प्रतिनिधिको उपस्थितिमा सम्बन्धित उपभोक्ताको भेलाले कमितमा ३३ प्रतिशित महिला रहने गरी
२.पदाधिकारीमध्ये कुनै १ पदमा महिला अनिवार्य रहनुपर्ने

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाँउपालिका
सेवा शुल्कः- कर दर रेट अनुसार
आवश्यक कागजातहरुः-

१. नागरिकताको फोटोकपी
२. मालपोत कर तिरेको रसिदको फोटोकपी
३.लालपुर्जाको फोटोकपी
४.स्थायी नक्सापासको इजाजतपत्रको फोटोकपी

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कर दर रेट अनुसार
आवश्यक कागजातहरुः-

१. नागरिकताको फोटोकपी
२.एकीकृत समपत्ती कर तिरको रसिदको फोटोकपी
३.लालपुर्जाको फोटोकपी
४.सक्कल प्रमाणित नापी नक्सा
५.आवश्यकता अनुसार ट्रेस नक्सा

Pages

जानकारी

//