FAQs Complain Problems

यस गा.पा.मा अवस्थित सुनकाेशी जलविध्युत आयाेजना

Read More

पाङ्ग्रेटार, सुनकाेशी नदी तथा नहरकाे ड्राेन चित्र

Read More

सुनकोशी गाउँपालिकाकाे ‌संक्षिप्त परिचय

सुनकोशी गाउँपालिका प्रदेश नं. ३ को साबिकको सिन्धुपाल्चोक जिल्लामा अबस्थित छ। वि.सं. २०७३/११/२७ देखि लागू हुने गरी बनाइएको यस गाउँपालिका घोषणा गर्दा ठोकर्पा , कालिका, यमुनाडाँडा,सुनखानी ,थुम्पाखर पाग्रेंटार गा .वि. स. लाई एकै स्थानमा गाभिएकाे थियाे । हाल यस गाउँपालिकामा ७ वटा वडाहरु रहेका छन् ।यस गाउँपालिकाको क्षेत्रफल २३०।३६ वर्ग किलो मिटर रहेको छ भने २०६८ सालको जनगणना अनुसार १६७१३ जनसंख्या रहेको छ । प्रति वर्ग कि.मी.

हार्दिक निमण्त्रणा....हार्दिक निमण्त्रणा.....हार्दिक निमण्त्रणा

हार्दिक निमण्त्रणा....हार्दिक निमण्त्रणा.....हार्दिक निमण्त्रणा
नेपाली काङ्ग्रेस केन्द्रीय पार्टी सभापति एवं सम्माननिय पूर्व प्रधानमन्त्री श्री शेर बहादुर देउवा ज्यूकाे प्रमुख आतिथ्यतामा

संस्था दर्ता सिफारिसका लागि चाहिने कागजहरु के-के हुन् ?

१.निवेदन
२.प्रस्तावित संस्था खोल्न भएकाे भेलाको निर्णय
३.प्रमाणित मस्यौदा विधान
४.अख्तियारी प्रदान भएको निर्णय
५.पदाधिकारीहरुको नागरिकता र निवेदनको प्रकृतिका आधारमा आवश्यक कागजातहरुको फोटोकपी

चाै‌थाैं सिन्धु कप काे भव्य समापन समाराेह

२०७६ बैशाष २८ गते पूर्व सुचना तथा संचार मन्त्री श्री माेहन बहादुर बस्नेत ज्यु काे प्रमुख आतिथ्यतामा चाैथाे सिन्धुकप २०७६ काे समापन कार्यक्रम सम्पन्न भयाे । ख्याती प्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाइ सम्मान गरिएकाे साे कार्यक्रमकाे प्रमुख संरक्षकका रुपमा हाम्राे गाउँपालिका र

चाै‌थाैं सिन्धु कप उद्घाटन कार्यक्रम

यस गाउँपालिकाका अध्यक्ष श्री श्रवण कुमार जि.सी. ज्युकाे प्रमुख अध्यक्षतामा...

Pages

सूचना तथा समाचार

नागरिक वडापत्र

नागरिक वडा पत्रकाे लागि तल चित्रमा थिच्नुहाेला ।

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत

सूचना प्रविधि अधिकृत

भुजन श्रेष्ठ
सूचना प्रविधि अधिकृत

९८४१७१००६३
ito.sunkoshimunsindhupalchowk@gmail.com

सेवाहरु

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- दर्ता चलानी तथा सोधपुछ ईकाईका अधिकारी
सेवा दिने कार्यालयः- गाँउपालिका
सेवा शुल्कः- चिट्टीपत्र निवेदनको प्रकृति अनुसार निर्धारित शुल्क तिर्नुपर्ने
आवश्यक कागजातहरुः-

गा.पा तिर्न बुझाउनुपर्ने शुल्क दस्तुर बुझाई अख्तियारवालाको दस्तखत भएपछि

सेवा प्रकारः- याेजना
सेवा समयः- भुक्तानीका लागि बिल स्विकृत भएको दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाँउपालिका
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

१. निवेदन
२.टिप्पणी
३.मूल्याङ्कन कार्य सम्पन्न प्रतिवेदन जँचपास तथा फरफारक समितिको निर्णय प्रतिलिपी

सेवा प्रकारः- याेजना
सेवा समयः- आवश्यकता अनुसार समय मिलाएर
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाँउपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१. सम्बन्धित वडाको वडा सचिव वा गा.पा. प्रतिनिधिको उपस्थितिमा सम्बन्धित उपभोक्ताको भेलाले कमितमा ३३ प्रतिशित महिला रहने गरी
२.पदाधिकारीमध्ये कुनै १ पदमा महिला अनिवार्य रहनुपर्ने

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाँउपालिका
सेवा शुल्कः- कर दर रेट अनुसार
आवश्यक कागजातहरुः-

१. नागरिकताको फोटोकपी
२. मालपोत कर तिरेको रसिदको फोटोकपी
३.लालपुर्जाको फोटोकपी
४.स्थायी नक्सापासको इजाजतपत्रको फोटोकपी

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कर दर रेट अनुसार
आवश्यक कागजातहरुः-

१. नागरिकताको फोटोकपी
२.एकीकृत समपत्ती कर तिरको रसिदको फोटोकपी
३.लालपुर्जाको फोटोकपी
४.सक्कल प्रमाणित नापी नक्सा
५.आवश्यकता अनुसार ट्रेस नक्सा

Pages