समाचार
सेवाहरु
 सेवा समयः-   प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
सेवा समयः-   प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन		
								 जिम्मेवार अधिकारीः-  स्थानीयपञ्जिकाधिकारी पञ्जिकरण ईकाई
जिम्मेवार अधिकारीः-  स्थानीयपञ्जिकाधिकारी पञ्जिकरण ईकाई								१.बसाईसरी जााने स्थानको जग्गा धनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपी
२.चालु आ.व.को एकिकृत सम्पत्ती कर बुझाएको रसिदको प्रतिलिपी
३.बसाईसरी जाने परिवारका सबै सदस्यहरुको जन्म मिति
४.सूचक परिवारको मुख्य व्यक्ति हुनुपर्ने तथा व्यक्तिगत घटना दर्ता भए नभएको विवरण,
५.बसाई सरी आउनेको हकमा बसाई सराई दर्ताको प्रमाणपत्र र दग्गा धनी प्रमाण पुर्जा
 सेवा समयः-   प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
सेवा समयः-   प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन		
								 जिम्मेवार अधिकारीः-  स्थानीयपञ्जिकाधिकारी पञ्जिकरण ईकाई
जिम्मेवार अधिकारीः-  स्थानीयपञ्जिकाधिकारी पञ्जिकरण ईकाई								१.दुलाहा दुलहीको नागरिकता
२.दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
३. माईती तर्प्फ बाबु/आमाको नागरिकता (दुलहा दुलही दुबै कार्यालयमा उपस्थित हुनुपर्ने)
 सेवा समयः-   प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
सेवा समयः-   प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन		
								 जिम्मेवार अधिकारीः-  स्थानीयपञ्जिकाधिकारी पञ्जिकरण ईकाई
जिम्मेवार अधिकारीः-  स्थानीयपञ्जिकाधिकारी पञ्जिकरण ईकाई								१. सम्बन्धित बच्चाको बाबुको नागरिकता
२. आमाको नागरिकता
३. आवश्यकता अनुसार सूचना दिने व्यक्तिको नागरिकता
४.सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने
 सेवा समयः-   तुरुन्तै
सेवा समयः-   तुरुन्तै		
								 जिम्मेवार अधिकारीः-  दर्ता चलानी तथा सोधपुछ ईकाई
जिम्मेवार अधिकारीः-  दर्ता चलानी तथा सोधपुछ ईकाई								गा.पा तिर्न बुझाउनुपर्ने शुल्क दस्तुर बुझाई अख्तियारवालाको दस्तखत भएपछि
 सेवा समयः-   आवश्यक कागजात प्रकृया पुरा भएपछि (वढीमा ७ दिन)
सेवा समयः-   आवश्यक कागजात प्रकृया पुरा भएपछि (वढीमा ७ दिन)		
								 जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत र योजना शाखा
जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत र योजना शाखा								१. वडाको सिफारिस, उपभोक्ता समिति (उ.स.)को निर्णय उपभोक्ता भेलाको फोटोकपी
२.खाता खोल्न उ.स.को नाम भएको रबर स्ट्याम्प
३.उ.स. पदाधिकारीहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
                 
                 
                 
 




 
                                 
                                     
                                     
                                     
                                     
                                    