समाचार
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी: 
स्थानीयपञ्जिकाधिकारी पञ्जिकरण ईकाई
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क, सो भन्दा बढी रु. ११०/–
आवश्यक कागजातहरु: 
१.दुलाहा दुलहीको नागरिकता
२.दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
३. माईती तर्प्फ बाबु/आमाको नागरिकता (दुलहा दुलही दुबै कार्यालयमा उपस्थित हुनुपर्ने)
प्रक्रिया: 
निवेदनसहित तोकिएको कागजातहरू पेश गर्ने, वडा अध्यक्ष वा वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने, तोकिएको कर्मचारीले आवश्यकताअनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, निवेदकले तोकिएको शुल्क बुझाउने, चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        