समाचार
योजना सम्झौता
सेवा प्रकार:
लाग्ने समय: 
आवश्यक कागजात प्रकृया पुरा भएपछि (वढीमा ७ दिन)
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत र योजना शाखा
सेवा दिने कार्यालय: 
गाँउपालिका
सेवा शुल्क: 
नलाग्ने
आवश्यक कागजातहरु: 
१. वडाको सिफारिस, उपभोक्ता समिति (उ.स.)को निर्णय उपभोक्ता भेलाको फोटोकपी
२.खाता खोल्न उ.स.को नाम भएको रबर स्ट्याम्प
३.उ.स. पदाधिकारीहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
प्रक्रिया: 
निवेदनसहित तोकिएको कागजातहरू पेश गर्ने, वडा अध्यक्ष वा वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने, तोकिएको कर्मचारीले सिफारिस तयार गर्ने, निवेदकले तोकिएको शुल्क बुझाउने, चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        