FAQs Complain Problems

समाचार

मृत्युदर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी: 
स्थानीयपञ्जिकाधिकारी पञ्जिकरण ईकाई
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क, सो भन्दा बढी रु. ११०/–
आवश्यक कागजातहरु: 

१. मृतकको नागरिकता
२. सूचना दिने मानिसको नागरिकता
३. सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने

प्रक्रिया: 

घटना घटेको ३५ दिनभित्र परिवारको मूख्य व्यक्तिले, निजको अनुपस्थितिमा उमेर पुगेको पुरुषमध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने, वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले तोकिएको कर्मचारीद्धारा सर्जमिन मुचुल्कातयार गर्ने