समाचार
नवनियुक्त अध्यक्ष तथा उपाध्यक्ष द्वारा पदभार ग्रहण
आज मिति:२०७९/०२/०९ गतेबाट विधिवत् रूपमा यस सुनकाेशी गाउँपालिकाकाे अध्यक्ष जस्तो
गरिमामय पदमा श्री टपिन्द्र प्रसाद तिमल्सिना ज्यू तथा उपाध्यक्षमा श्री कान्छी लामा ज्यूद्वारा
पदभार ग्रहण गर्नुभयाे। यहाँहरूकाे अब आउने कार्यकाल सुखद, सफल तथा उदाहरणीय रहाेस
भनी हार्दिक शुभकामना व्यक्त गर्दछौं।यहाँहरूलाई यस पालिकामा हार्दिक स्वागत गर्दछाैं।







