समाचार
ठेक्कापट्टाबाट भएको निर्माण कार्यको अन्तिम विल भुक्तानी
सेवा प्रकार:
लाग्ने समय: 
भुक्तानीका लागि बिल स्विकृत भएको दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाँउपालिका
सेवा शुल्क: 
नलाग्ने
आवश्यक कागजातहरु: 
१. निवेदन
२.टिप्पणी
३.मूल्याङ्कन कार्य सम्पन्न प्रतिवेदन जँचपास तथा फरफारक समितिको निर्णय प्रतिलिपी
प्रक्रिया: 
निवेदनसहित तोकिएको कागजातहरू पेश गर्ने, वडा अध्यक्ष वा वडा सचिवले प्राविधिक कर्मचारीलाई तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने, तोकिएको प्राविधिक कर्मचारीले आवश्यकताअनुसार सर्जमिन मुचुल्का तयार गरी मूल्याङ्कन तयार गर्ने, निवेदकले तोकिएको शुल्क बुझाउने, चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        