FAQs Complain Problems

समाचार

जन्मदर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी: 
स्थानीयपञ्जिकाधिकारी पञ्जिकरण ईकाई
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क, सो भन्दा बढी रु. ११०/–
आवश्यक कागजातहरु: 

१. सम्बन्धित बच्चाको बाबुको नागरिकता
२. आमाको नागरिकता
३. आवश्यकता अनुसार सूचना दिने व्यक्तिको नागरिकता
४.सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने

प्रक्रिया: 

घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले, निजको अनुपस्थितिमा उमेर पुगेको पुरुषमध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने