समाचार
चिट्टी पत्र चलानी
सेवा प्रकार:
लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
दर्ता चलानी तथा सोधपुछ ईकाईका अधिकारी
सेवा दिने कार्यालय: 
गाँउपालिका
सेवा शुल्क: 
चिट्टीपत्र निवेदनको प्रकृति अनुसार निर्धारित शुल्क तिर्नुपर्ने
आवश्यक कागजातहरु: 
गा.पा तिर्न बुझाउनुपर्ने शुल्क दस्तुर बुझाई अख्तियारवालाको दस्तखत भएपछि
प्रक्रिया: 
निवेदनसहित तोकिएको कागजातहरू पेश गर्ने, वडा अध्यक्ष वा वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने, तोकिएको कर्मचारीले सिफारिस तयार गर्ने, निवेदकले तोकिएको शुल्क बुझाउने, चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        