समाचार
चार किल्ला प्रमाणित
सेवा प्रकार:
लाग्ने समय: 
प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
कर दर रेट अनुसार
आवश्यक कागजातहरु: 
१. नागरिकताको फोटोकपी
२.एकीकृत समपत्ती कर तिरको रसिदको फोटोकपी
३.लालपुर्जाको फोटोकपी
४.सक्कल प्रमाणित नापी नक्सा
५.आवश्यकता अनुसार ट्रेस नक्सा
प्रक्रिया: 
निवेदनसहित तोकिएको कागजातहरू पेश गर्ने, वडा अध्यक्ष वा वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने, तोकिएको कर्मचारीले आवश्यकताअनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        