FAQs Complain Problems

चाै‌थाैं सिन्धु कप उद्घाटन कार्यक्रम

यस गाउँपालिकाका अध्यक्ष श्री श्रवण कुमार जि.सी. ज्युकाे प्रमुख अध्यक्षतामा बैशाख २० गते चाैथाैं सिन्धु कपकाे बिधिवत् रूपमा उद्घाटन भयाे। 
मुख्य संरक्षकका रुपमा हाम्राे गाउँपालिका रहेकाे छ । आगामी २८ गते सम्म संचालन हुने यस खेलमा समग्र खेलप्रेमीहरुमा हार्दिक निमन्त्रणा छ ।
 

आर्थिक वर्ष: