FAQs Complain Problems

गाउँपालिकास्तरीय भलिबल प्रतियाेगितामा थुम्पाखर प्रथम

यही वैशाख ७ र ८ गते भएकाे गाउँपालिकास्तरीय भलिबल प्रतियाेगिता सम्पन्न भएकाे छ। प्रतियाेगितामा थुम्पाखर(वडा न‍‌ं ६)ले प्रथम स्थान, पाङ्ग्रेटार (वडा न‍‌ं ७)ले दाश्राे स्थान र ठाेकर्पा (वडा न‍‌ं २)ले तेश्राे स्थान हासिल गरेका छन्।

आर्थिक वर्ष: